हरि सुवेदी , गैडाकोट

 

बाली उपचार शिविर अायोजक राष्ट्रिय कृषक समूह महासंघ नेपाल र विन्ध्यवासिनि कृषक समूह सहकार्यमा एकदिने वाली उपचार शिविर गैडाकोट ६ रिजाल पशुविकास कृषि फर्मको प्राङ्गणमा भयो को कार्यक्रम को प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लक्ष्मी प्रसार सापकोटा

 

अतिथिहरु मा

विनायक कृषि स.संलि का अध्यक्ष खिमानन्द सापकोटा

राष्ट्रिय कृषक समूह महासंघ नेपाल का महासचिव रिता वस्ताकोटी

कृषक वालि विषेसेज्ञहरु रमा ढुङ्गाना ,रित कुमार सापकोटा,चन्दकला थापा

राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल का प्रेम प्रकाश नेपाली

 

राष्ट्रिय कृषक समूह महासंघ गण्डकी प्रदेश सदस्य एव गैडाकोट कृषक सनजला का संयोजक तिलक प्रसाद कंडेल लगायत को उपस्थित रहेको विन्धयवासी कृषक समूह का अध्यक्ष तिलक प्रसाद रिजाल ले जानकारी दिनु भयो

SHARE