असोज १४

 

सामाजिक विकासबाट नै राष्ट्रको उन्नति सम्भव छ भन्ने नारालाई आत्मसाथ गर्दै युवा जागरण (सजकता) अभियान सहित युवा जागरण (सजकता) अभियान सञ्चालनमा छ । युवामा राजनीति प्रतिको वितृष्णालाई कम गराउने,देशमै रोजगारीको अवसर खोज्दै, सीपमूलक तालिम र व्यावसायिक दक्ष जनशक्ति निर्माण गरी उधमशिल बनाउने लक्ष्यका साथ संस्थाले काम अगाडी बढाएको छ ।

 

यसै शिलशिलामा बाग्मती प्रदेश कार्य समिति सदस्यमा चितवनको तर्फबाट अनमोल अधिकारी लाई जिम्मेवारी दिइएको युवा जागरण (सजकता) अभियानले जानकारी दिएको छ ।

यसै गरी धादिङ बाट रामहरि अधिकारी

सिन्धुली बाट युवराज गुरुङ

काठमाडौं बाट सुरेन्द्र थेबे

मकवानपुर बाट युवराज लामा

काभ्रपलाञ्चोक बाट राजेन्द्र तामाङ्ग

जिम्मेवारी तोकिएका सदस्य ले आफुलाइ दिइएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताएका छन ।

SHARE