काठमाडौ।
पशुपति शर्मा ,राजु ढकाल र देबी घर्ति मगरको आवाज रहेको तीज गीत लौरी हरायो भाग ३ -दुई बिसेले छोयो सार्बजनिक गरिएको छ ।
बुढ्यौली उमेरतिर ढल्केकोमा आ आफ्ना समस्या एकपछि अर्को गरी प्रस्तुत गर्दा दर्शकहरुलाई समेत रमाइलो महसुस हुन्छ ।
गीतलाई डोलराज बाह्रघरे मगरले एरेन्ज र सुमन रानाले रेकर्ड गरेका हुन् भने गीत मारुनीका कुमार रानाले मिक्सिङ गरेका हुन् ।

भिडियो पनि अत्यन्तै उत्कृष्ट बनेको छ ।
देवी घर्तिमगर को आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको गीतलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेका हुन् भने कोरियोग्राफ रिता तामाङले गरेकी छन् । पशुपति शर्मा ,राजु ढकाल र देवी घर्ति मगरको अभिनय रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतको पुरा भिडियो हेर्नुहोस।

SHARE