सगुनपोस्ट, काठमाण्डौ ।
देवेन्द्र बब्लुको मुसुक्क हाँस बोलको गीत सार्वजनिक सार्बजनिक भएको छ । बब्लुको आफ्नै शव्द र लय सिर्जनामा तयार गीतको गायनमा चर्चित गायिका मेलिना राइले उनलाई साथ दिएकी छिन् ।

 श्यामश्वेत रसाइलीले गीतलाई एरेन्ज गरेका छन् । देबेन्द्र बब्लु र रोशनी कार्कीको अभिनय भिडियोलाई आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका छन्।
लकडाउनको अवधिमा आफ्नै पुख्यौली घर बागलुङको धम्जामा सिर्जना गरिएको गीतमा पृथक शव्द र स्वाद दिने प्रयास गरेको गायक बब्लुले सगुन पोस्ट डटकम लाइ बताए ।

यसअघि मलाई छोडी एक्लै जान सक्छ्यौ र ? बुढाबुढी लगायतका दर्जन गीत रेकर्ड गराइसकेका छन् । बब्लुले म्युजिक भिडियो निर्देशनमा जमिसकेका छन् भने चलचित्र परदेशी २ बाट सहायक निर्देशकको भुमिकामा समेत देखिदैछन् । यो गीतको पुरा भिडियो हेर्नुहोस ।

SHARE