फाइल।

 

८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको छ । समितिले सरोकारवालासँगको प्रि(बजेट छलफलपछि बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।अर्थ समितिले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटको आकार चालु आर्थिक वर्षको अनुमानित कूल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हाराहारी ल्याउन सुझाव दिएको हो । राष्ट्रिय तथ्यांक विभागको अनुसार चालु आव २०७६र७७ मा कुल गार्थस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । अर्थ समितिको सुझाव अनुसार बजेट बन्यो भने १६ अर्ब ९५ अर्ब रुपैयाँ हाराहारी आकारको बजेट आउनेछ ।

SHARE