नवलपुर १४  ।  नेपाली काङ्ग्रेस का नेता एब काङ्ग्रेस के सदस्य डा शेखर काेइरालाले अहिलेकाे सरकार अधिनायकवाद र सर्बसत्ताबाद तर्फ उन्मुख भैरहेको आरोप लगायका छन ।

आज नवलपुरमा नेपाल प्रेस युनियन ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सो कुरा बताउनु भयको हो। कोइरालाले सरकारले प्रेस स्वतन्त्रता कब्जा गरेर लोकतन्त्र माथी प्रहार गरेको आरोप लगायका छन नेता कोइरालाले लोकतन्त्र लाई कब्जा गरेर अधिनायकवाद लाधने सपना नदेखन समेत सरकार लाई चेतावनी दियका छन

फरक कुराकानिमा पत्रकारले सोधेको जबाफ दिदै अबको काङ्ग्रेसको नेतृत्व कोइराला परिवार बाट हुने समेत बताउनु भयको छ।३ कोइरालामा एक कोइरालाले नेतृत्व लिने दाबी गरेका छन हामी सु जता ,ससाङक,म मध्य एकले नेतृत्व गर्ने बतायका छन कोइरालाले अहिलेको नेतृत्व असफल भैसकेको ले विश्राम लिनु पर्ने र अन्यलाइ मौका दिनु पर्ने बतायका छन।

नेता कोइरालाले अहिले काग्रेस प्रतिपक्ष मा रहे पनि प्रतिपक्ष को भुमिकामा केही गर्न नसकेको आरोप लगायका छन ।काग्रेस सडक र सदनबाट सरकारको खबरदारी गर्नुपर्ने बेला रहेकोले त्यो भुमिकामा काग्रेस नरहेको आरोप लगायका छन ।प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलिको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन मा नेता कोइरालाले अधिकास समय आफ्नै पाटि नेतृत्व को कम्जोरिको बारेमा समय लियका थिय। आजै नेता कोइरालाले हुप्सेकोत मा रहेको काग्रेस पुस्ताकालयको उद्घाटन समेत गर्नेब कार्यक्रम छ।

SHARE