तिलक सुवेदी, काठमाण्डौं । गायक रोशन गैरेले तिजको कासेली ‘खिस्स हाँस्ने छोरो’-२ सार्वजनिक गरेका छन् ।

प्रेममा फसेर प्रेम विवाह गरे पछि माईतीले तिजमा लिन नगएको पिडामा सार्वजनिक भएको तिज गित अहिले युवा पुस्ताको मन मुट्टुमा बसेको छ । गितमा स्वर रोशन गैरे र रितु थापा मगरको रहेको छ ।

लय तथा शब्द पनि गैरेकै रहेको गितमा अभिनय भने करिश्मा ढकालले गरेकी छन । गितलाई राशिका डिजिटल प्रा.लीले बजारमा ल्यएको हो । गितको अफिसल मिडिया सगुन पोष्ट डट कम रहेको छ ।

 

SHARE