अनिता रानाभाट।  प्रदेशमा रहेर पनि गित संगीतलाई निरन्तरता दिदै आएका गैंडाकोटका लोक गायक खेमराज पौडेलको नया तिज गित बेलौती सर्बजनिक भएको छ।

जसमा बिष्णु न्यौपाने को लय शब्द एवम खेम राज र सुनिता सुनार को आवाज रहेको छ भने निकै चर्चित मोडल सगुन श्रेस्ठ र गीता राइ को निकै, जोसिलो नृत्य देख्न सकिन्छ  ।

पोहोर साल मलाई झै हाइ हाइ छैन कसैलाई भन्ने तिज गित बजारमा ल्याएर दर्सक सोर्ता को मन जितेका गायक खेम राज पौडेल ले अहिले को नया गित बेलौतीलाई पनि दर्शक सोर्ता बाट माया पाउने अपेक्षा राखेको छन ।। तिज गित बेलौती नामक एल्बमको गितलाई गायक पौडेले आफनै युटुब च्यानल च्यानल बाट बजार मा ल्याएका छन ।।

SHARE