काठमाडौँ।

लोकप्रिय गायक रोशन गैरे र रितु थापा मगरको आवाजमा निकै रमाइलो रोइला गीत सर्बजनिक भएको छ ।

यो जोडिले सार्बजनिक गरेको यो भन्दा पहिलेको रोइला पनि निकै चर्चित बनेको थियो । सोहि चर्चित जोडिलाइ फेरि एकै साथ हेर्न पाउदा दर्शक भने खुसी हुने छन ।

रोशन गैरेकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा कलाकारहरुकै अभिनय रहेको छ । गीतले माया प्रेमलाइ बिषय बनाएको छ ।

गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै सर्जक गैरेले बिगतको गीत जस्तै यो गीतलाइ पनि सबैले मन पराउनेमा आफु ढुक्क रहेको बताउनु भयो ।

रोशन गैरेकै निर्देशन रहेको सो गीत दीपक बिष्टको सम्पादन रहेको छ । सगुन पोस्ट डटकमको तर्फबाट अझै सफलताको शुभकामना ।

गीतको पुरै भिडियो हेर्नुहोस ।

SHARE