सुबास कंडेल /काठमाडौँ : रोइला गीत बाट आफ्नो परिचय बनाएका गायक तथा सर्जक रोशन गैरेको नयाँ सालैजो गीत घाम लाग्दा पनि सार्बजनिक भएको छ ।

माया प्रेमलाइ बिषय बनाइ तयार पारीएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । सुरेश चन्दको लय सिर्जना रहेको सो गीतमा रोशनकै शब्द रहेको छ ।

रोशन गैरे र सुनिता अधिकारीको आवाज रहेको सो गीतमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने रोशनको आफ्नै च्यानल बाट सार्बजनिक गरिएको छ । सगुन पोस्ट डटकमको तर्फबाट सफलताको शुभकामना।
गीतको भिडियो हेर्नुहोस।

SHARE