गैंडाकोट, बैशाख २० ।
गैंडाकोटका स्थानीय वासिन्दाको स्वास्थलाई मध्यनजर गर्दै भोलि गैंडाकोटमा निशुल्क स्वास्थ शिबिर हुने भएको छ ।
गैंडाकोट ५ बिजय चोक (गैंडाकोट नगरपालिका नजिकै ) पान्डे कम्पाउन्डमा रहेको सम्पन्न मेडिकल हलले विभिन्न स्वास्थ बिधाका बरिस्ठ चिकित्सकको उपस्थितिमा स्वास्थ शिबिर गर्न लागेको हो ।
स्वास्थ शिबिर बिहान ७ बजेबाट सांझ ५ बजेसम्म सन्चालन हुने सम्पन्न मेडिकल हलका प्रोपाइटर श्याम बनले सगुन पोष्टलाइ जानकारी दिनुभएको छ ।

SHARE