तिलक सुवेदी/ गैंडाकोट । उद्योग वाणिज्य संघ–गैंडाकोट जिल्ला उद्योग वाणिज्य संघ भोली घोषणा हुदैे छ ।

उद्योग वाणिज्य संघ–गैंडाकोट नवलपरासी (वर्दघाट सुस्तापूर्व) ले अव देखि सम्पुर्ण जिल्लाकै भुमिका निर्वाह गर्ने गरी संघको स्तरउन्नति गर्न लागेको उद्योग वाणिज्य संघ–गैंडाकोट अध्यक्ष अमृत भट्टचनले जानकरी दिनुभयो ।

भट्टचनले भन्नुभयोः– अब जिल्लामा रहेका सम्पुर्ण ब्यवसायीको छाता संगठन रुपमा काम गर्नै जिम्मेवार पाएकोमा खुशि लागेको र यस्को लागी सबैको साथ र सहयोगको अपेक्ष राखेको समेत बताउनुभयो ।

भोली नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवनी राणाले उद्योग वाणिज्य संघ–गैंडाकोटलाई जिल्ला उद्योग वाणिज्य संघ घोषणा र गैंडाकोटको बहुउदेश्सिय भवनको शिलान्यस हुदै छ ।

 

SHARE